मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप

gorkhapatraonline.com · Tue Nov 28 05:56:58 GMT 2023

काठमाडौँ, मङ्सिर १२ गते ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले आपत्ति जनाएका छन् । विषयगत समितिको काम कारबाहीबारे सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको छलफलमा अधिकांश सभापतिले सरकारले संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)