मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्जिनियरिङ लाइसेन्स परीक्षामा अनुत्तीर्ण बढी

gorkhapatraonline.com · Wed Sep 27 05:44:29 GMT 2023

काठमाडौँ, असोज १० गते ।

नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)