मधेसमा एमालेका मन्त्रीको शपथ, मुख्यमन्त्रीले नै राखे ५ मन्त्रालय
ratopati.com · Thu May 21 16:39:01 GMT 2026

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्री महम्मद समिरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार एमालेका तर्फबाट विना विभागीय मन्त्रीको जिम्मेवारी पाएलगत्तै उनले शपथ लिएका हुन् ।
आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यादवले जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)