काठमाडौं र पूर्वी भागमा मौसम सफा रहँदा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना
baahrakhari.com · Fri Sep 24 01:10:00 GMT 2021
काठमाडौं । आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् ।
“काठमाडौं र पूर्वी भागमा आज वर्षाको सम्भावना छैन । मौसम सफा नै रहने छ,” मौसमविद् पौडेल भन्छन्, “दिउँसो केही समय बदली भए पनि वर्षा गराउने मौसमी प्रणाली विकास भइसकेको छैन ।” काठमाडौंमा दिउँसो केही समय मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)