यस्ता छन्, व्याख्यात्मक घोषणाका १२ बुँदा
rajdhanidaily.com · Sun Feb 27 23:29:16 GMT 2022
१. कम्प्याक्टको पक्ष भएका कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीतिलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भनी घोषणा गर्दछ ।
२. देशको मूल कानुनका रूपमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताभन्दा माथि रहेको छ भनी घोषणा गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)