आफ्ना नानीहरूको पढ्ने बानी विकास गर्न यस्तो गर्नुहोस्
ratopati.com · Tue Oct 29 20:30:00 UTC 2024

काठमाडौँ । बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ ।
दैनिक पढ्ने बानी बसाल्नुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)