चीनको दबाबपछि मेटाद्वारा मानुससँगको डेटा आदानप्रदान बन्द
onlinekhabar.com · Sun Jun 14 12:05:52 GMT 2026

३१ जेठ, काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले चिनियाँ एआई स्टार्टअप कम्पनी मानुससँगको डेटा आदानप्रदान पूर्ण रूपमा बन्द गरेको छ ।
चीन सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो खरिद सम्झौता रद्द गर्न आदेश दिएपछि मेटाले यस्ताे कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ