मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको निर्देशन

himalpress.com · Sun Jun 14 12:12:36 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले ‘खेललाई बचाउनुहोस्, बाल्यकाललाई बचाउनुहोस्’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय खेल दिवस मनाइएको अवसरमा विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिअनुसार मन्त्रालयले खेललाई बालबालिकाको आधारभूत अधिकारको रूपमा स्वीकार गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ। मन्त्रालयले खेलकुदले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)