कैलालीको चौमाला बजारमा भीषण आगलागी, छ पसल जलेर नष्ट
nepalpress.com · Sat Oct 29 16:12:25 GMT 2022
कैलाली । कैलालीको गौरिगंगा नगरपालिका १ चौमाला बजारमा आगलागी भएको छ ।
करिब ७ः२० मा हिमाल मोबाइल ग्यालरीमा बिद्युत् सट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)