मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
ratopati.com · Fri Nov 22 21:02:00 GMT 2024

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकटस्थ अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा ठगीविरुद्धको कारबाही प्रक्रियाअघि बढेको खबरले अडानी समूहका कम्पनीको शेयरमूल्य एकैदिन ३४ अर्ब डलरले घटेको छ ।
बिहीबार मात्रै अडानी समूहका कम्पनीको शेयर मूल्य ३४ अर्ब डलर कम भएको थियो । कम्तिमा १० कम्पनीको संयुक्त बजार पूँजीकरण घटेर १२७ अर्ब डलर कायम भएको बताइन्छ । अडानीविरुद्धको पक्राउ पुर्जीलाई अमेरिकी अदालतले ‘ओपन’ गरिदिएको समाचारहरु बाहिरिएका बेला अडानी समूहको ग्रीन इनर्जी थप धरापमा पर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)