उत्तर प्रदेशका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन
ratopati.com
एजेन्सी । उत्तर प्रदेश सरकारका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन भएको छ ।
राज्यमन्त्री कश्यपको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कश्यप उत्तर प्रदेशका विद्यायक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)