वर्ल्डलिङ्कको इन्टरनेटमा समस्या, समाधानको प्रयास जारी
techpana.com · Thu Aug 24 16:44:19 GMT 2023
काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवामा समस्या देखिएको छ । बिहीबार रातिदेखि कम्पनीको इन्टरनेट सेवा प्रभावित भएको तथा स्पिड निकै स्लो हुन पुगेको गुनासो प्रयोगकर्ताले गर्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)