रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
barnanmedia.com · Fri Nov 22 21:36:48 GMT 2024

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार एक दिनका लागि संसद्को कारबाही स्थगित गरेको छ ।
मस्कोले युक्रेनमाथि ३३ महिना लामो आक्रमणपछि यसै साता निप्रो शहरमा आणविक क्षमताको मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै तनाव थप बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)