मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओलीलाई मेयर बालेनले गरे १ लाख जरिवाना, द्वन्द्व फेरि बढ्ने संकेत

barnanmedia.com · Fri Nov 22 21:47:24 GMT 2024

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाह जहिल्यै आमनेसामुने हुन्छन्। स्वतन्त्र उम्मेदवार बनेर राजधानीको मेयर बनेका शाह राजनीतिक दलको नेतृत्व र सरकारप्रति जहिल्यै कटाक्ष गर्छन्। तर, अन्य नेताहरुले प्रतिवाद नगरेपनि ओली भने त्यस्ता नेता हुन् जो बालेनसँग भीड्दै आएका छन्।

काडमाडौंको न्यूरोडमा फुटपाथ विस्तार योजनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले रोक लगाएको घटना होस् वा धरहरा निजी कम्पनीलाई दिने विषय होस्। बालेन र ओली कटाक्ष गर्दै आएका छन्। एमाले नेता रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री रहेका बेला बालेनले ओलीमाथि रिस पोखेका थिए। पछिल्लो पटक ओली प्रधानमन्त्री बनेपछि बालेनप्रति रोश प्रकट गर्न थाले।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)