‘बहर’मा गजल कि ‘रहर’मा गजल !
baahrakhari.com · Sat Sep 11 00:35:00 GMT 2021
धरानमै रहँदा उनी काव्य संसारसित नजिकिए । पाँच वर्षको हुँदा उनले कवि शिरोमणि लेखनाथ पौड्यालको ‘बालक बबुरो...’ कण्ठ पारे । यसरी नै काव्य संसारमा होम्मिए ।
काव्यरसको गहिराइसम्म पुग्न रुचाउने सनतकुमार वस्तीले धरानमा हुँदा नै जगजीत सिंहको गजल पहिलोपटक सुने । गजल थियो ‘मिलकर जुदा हुए तो न सोया करेंगे हम, इक दुसरे के याद मे रोया करेंगे हम’ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)