सिटिजन्स बैंक र सिर्जना फाइनान्सले पारित गरे प्राप्ति प्रस्ताव
abhiyandaily.com
काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं विशेष साधारणसभा सम्पन्न गरी सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंक इन्टरनेशनलबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रको अनुमोदन गरेको हो ।
विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको बिहीबार नै सम्पन्न विशेष साधारणसभाले समेत सिर्जना फाइनान्सलाई प्राप्तिका लागि स्वीकृति दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)