जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्छः मन्त्री अधिकारी
barnanmedia.com · Fri Nov 22 22:02:45 GMT 2024

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जनताले अनुभूति गर्नेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शुक्रबार नेपालगञ्जमा आयोजित लुम्बिनी र कर्णाली प्रदेशका मालपोत तथा भूमिसुधार कार्यालयहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताले अनुभूति गर्नेगरी कर्मचारीबाट कार्यसम्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)