यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)
setopati.com · Sun Jun 14 12:16:00 GMT 2026

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)