विवाद र आलोचनाका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
corporatenepal.com · Sat May 27 16:35:50 GMT 2023
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार अबेरसम्म बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रम यही जेठ ५ गते संसदमा पेश भएको थियो । राष्ट्रियसभाले यसअघि नै पारित गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पास गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणबाट छुटकारा पाउने सौदाबाजीको रुपमा प्रयोग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)