पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु
setopati.com · Thu Jan 05 19:28:55 GMT 2023
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ।
रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)