चीन लाने ग्यास पाइपलाइनको मार्गलाई अन्तिम रुप दिँदै रुस
lokaantar.com · Wed Sep 06 23:45:43 GMT 2023
मस्को– रुसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ ।
युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)