नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो १ अर्ब ५४ करोड ७७ लाखको बजेट
deshsanchar.com · Thu Jun 24 15:44:18 GMT 2021
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ०७८/७९ मा चक्रपथ विकासका लागि आवश्यक पहल गर्ने भएको छ। नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख डा. धवलशमशेर राणाले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिइएको बताए।
उपमहानगरले सम्पूर्ण वडामा भवन निर्माण कार्यलाई निरन्तरता दिने भएको छ। वडा नम्बर ६ मा क्रिकेट रंगशाला निर्माणलाई अगाडि बढाउन आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)