३० लाख भन्दा बढीको काठसहित दुई ट्याक्टर प्रहरीको नियन्त्रणमा
newsofnepal.com · Sun Jul 23 17:04:35 GMT 2023
झापा।
जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि इलाकाबाट शुक्रवार राति सशस्त्र प्रहरीले ३० लाख ८३ हजार ८ सय ५० रुपैयाँ बराबरको सालको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)