चिनियाँ पर्यटक अब ४० देशमा जाउन पाउने, नेपाल पनि समावेश
baahrakhari.com · Fri Mar 10 17:07:00 GMT 2023
काठमाडौं । अबदेखि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका छन् ।
चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपालसहित थप ४० देशमा चिनियाँ नागरिक पर्यटकका रूपमा जान पाउने व्यवस्था गरेपछि चिनियाँ पर्यटक नेपाल आउन पाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)