मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आन्तरिक राजस्व कार्यालयमा निःशुल्क करदाता सहायता कक्ष

barnanmedia.com · Fri Nov 22 22:34:09 GMT 2024

काठमाडौँ, ८ मङ्सिरः आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जिआइजेडको सहयोगमा कक्ष स्थापना गरेको हो ।

कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जिआइजेड नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)