बंगलादेश दूतावासमा ‘विजय दिवस २०२५’ भव्य रूपमा मनाइयो
newsofnepal.com · Tue Dec 16 17:30:27 GMT 2025

काठमाडौं।
बंगलादेशको राष्ट्रिय विजय दिवस २०२५ को अवसरमा काठमाडौंस्थित बंगलादेश दूतावासले आफ्नै परिसरमा भव्य तथा उत्साहपूर्ण कार्यक्रमको आयोजना गरेको छ। गरिमामय वातावरणमा सम्पन्न कार्यक्रममा विजय दिवस श्रद्धा, सम्मान र उल्लासका साथ मनाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)