वामदेवको बाटोमा माधव
ekantipur.com · Sat Dec 31 17:14:58 GMT 2022
काठमाडौँ — ‘बाघको डमरुले आफ्नो बासस्थान आफैं बनाउँछ’– तत्कालीन नेकपा (माले) का महासचिव वामदेव गौतमले ०५८ सालमा एमालेमा विलय हुँदा भनेका थिए । ०५६ को आमनिर्वाचनमा मालेले एउटै सिट जित्न नसकेपछि गौतमसहित धेरै नेता एमालेमा फर्किन व्यग्र थिए भने सीपी मैनालीसहित सानो समूह मालेलाई निरन्तरता दिने पक्षमा थियो ।
पार्टीको ठूलो समूह खासै सर्त नराखी एमालेमा फर्किएपछि ‘दह्रोसँग खुट्टा टेक्न नसकेको’ भन्दै गौतमको आलोचना भएको थियो । त्यही बेला उनले ‘डमरु’ को प्रसंग निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)