मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘निषेधाज्ञाको अवस्था आइसकेको छैन’

newsofnepal.com · Tue Jan 11 00:45:35 GMT 2022

काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसले सर्वसाधारणमा फेरि निषेधाज्ञाको त्रास बढिरहेका बेला जिल्ला प्रशासनका अधिकारीहरूले निषेधाज्ञा लागू गर्ने अवस्था नआएको बताएका छन् । तर, कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)