मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् बेलायतको प्रधानमन्त्रीको दौडमा अगाडी रहेका ऋषि सुनक ?

kharibot.com · Sat Jul 16 23:45:00 GMT 2022

काठमाडौँ । कन्जरभेटिभ सांसदहरूले पार्टीको नेता र बेलायतको नयाँ प्रधानमन्त्री चयन गर्न थालेका छन् । टोरी सांसदहरूको दोस्रो मतदान पछि, पाँच उम्मेदवारहरू प्रधानमन्त्रीको दौडमा छन् । अर्को मतदान सोमबार हुदै छ ।

बोरिस जोन्सनको मन्त्रिपरिषद्का अर्थमन्त्री रहेका ऋषि सुनक पनि दोस्रो चरणको मतदानमा १०१ मतले अगाडि छन् । पहिलो चरणको मतदानमा उनले ८८ मत पाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)