मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंकर र योगेशलाई रामकुमारीको खुला पत्र: ‘बालाई सहमत गराएर अघि बढ्नुस्’

makalukhabar.com · Sun Jun 14 12:23:17 GMT 2026

काठमाडौं । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईलाई पार्टीभित्रको संकट समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा झाँक्रीले पार्टीका दुई पूर्व अखिल अध्यक्ष सम्बोधन गर्दै वर्तमान परिस्थितिमा देश, पार्टी सदस्य र मतदाताले उनीहरूलाई नियालिरहेको उल्लेख गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)