बसपार्क सञ्चालनको तेस्रो पहल
gorkhapatraonline.com · Sun Jan 15 01:33:01 GMT 2023
नारायण तुम्बापो
फिदिम, माघ १ गते । पाँचथरको फिदिम नगरपालिका–२ मा निर्मित बसपार्क सञ्चालन गर्न तेस्रो पटक गृहकार्य भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गामा नयाँ सहर आयोजनाले निर्माण गरेको बसपार्क यसअघि २०७१ र २०७५ सालमा दुई पटक उद्घाटन गरे पनि सञ्चालन भएको थिएन । फिदिम–२, पल्लोटारमा बसपार्क सञ्चालनका लागि स्थानीयले २०५२ सालमा जग्गा उपलब्ध गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)