फुटसल फाइभ च्याम्पियन
ekantipur.com · Tue May 23 00:54:02 GMT 2023
काठमाडौँ — युवा संघ नेपाल पिपुल्स भोलेन्टियरले आयोजना गरेको प्रथम मदन–आश्रित फुटबल प्रतियोगिताको उपाधि फुटसल फाइभले जितेको छ । ५८ टिमको सहभागिता रहेकोमा रोयल एफसी दोस्रो भयो ।
तेस्रो स्थान कुर्दन एफएले हात पारेको थियो । विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)