महाधिवेशनले वैचारिक प्रस्थानबिन्दु तय गर्यो, झन् जिम्मेवार बन्छौं’
onlinekhabar.com · Fri Jun 26 16:28:20 GMT 2026

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक बाटो तय गरेको छ । एक साता लगाएर भएको महाधिवेशनबाट नयाँ केन्द्रीय सदस्य र पदाधिकारीहरू चयन भएका छन् ।
यसै सन्दर्भमा पार्टी संगठनको महत्त्वपूर्ण काम गर्ने महामन्त्री पदमा नवनिर्वाचित विपिनकुमार आचार्य सँग अनलाइनखबर का दिनेश गौतम ले गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)