बाँडियो आए जति राहत
gorkhapatraonline.com · Tue Nov 07 06:01:56 GMT 2023
ललित बसेल/वासुदेव शर्मा
जाजरकोट (खलङ्गा), कात्तिक २१ गते । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)