युवामा देश छाड्ने हतारो किन ?
rajdhanidaily.com · Fri Nov 22 23:24:07 GMT 2024

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दैनिक हजारौं युवा जनशक्ति लाम लागेर विदेश गइरहेका छन् । अध्ययन होस् या रोजगारीको शिलशिलामा, युवाहरू विदेश जान हतार गरिरहेका देखिन्छन् । नेपालमा १२ कक्षा उत्तीर्ण गरेपछि कहाँ पढ्ने ? धेरै युवा पुस्ताको उत्तर हुन्छ– अध्ययनका लागि विदेश जाने । विदेश जान लागेका अधिकांश युवाले लिने देशको नाम हो अस्ट्रेलिया, अमेरिका, क्यानडा, जापान । भविष्य र अवसरको खोजीका लागि अध्ययन भिसामा होस् या कामदार भिसामा बिदेसिन बाध्य छन्, युवा ।
१२ कक्षा पास गर्नेबित्तिकै युवाको ध्यान विदेशतिर गइरहेको छ । अर्कोतर्फ उनीहरू ‘फ्रस्ट्रेट’ बनिइरहेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)