यूएईमा आममाफीको अवधि दुई महिना थप
rajdhanidaily.com · Fri Nov 22 23:26:24 GMT 2024

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले कम्पनी छाडेर भागेका, भिसाको म्याद सकिएर ‘ओभरस्टे’ भएर बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई दिएको आममाफीको अवधि दुई महिना थपेर ३१ डिसेम्बरसम्म कायम गरेको छ ।
गैरकानुनी रूपमा नबस्न दूतावासको आग्रह
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)