मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई ‘क्लिन चिट

barnanmedia.com · Fri Nov 22 23:22:38 GMT 2024

बलिउड अभिनेत्री शिल्पा शेट्टीले सन् २०१३ मा एक टिभीमा वञ्चित वर्गलाई लिएर विवादित वयानमा ‘क्लिन चिट’ पाउनुभएको छ । यो विषयलाई लिएर राजस्थानमा उहाँविरूद्ध एफआइआर दर्ता गरिएको थियो । उक्त केस हालसम्म चलिरहेको थियो ।

अब यस मामिलामा राजस्थान हाइकोर्टका तर्फबाट शिल्पा शेट्टीले ‘क्लिन चिट’ पाउनुभएको हो । कोर्टले आदेशमा यस मामिलामा शिल्पा शेट्टीका विरूद्ध कुनै प्रमाण नभेटेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)