त्रिभुवन विश्वविद्यालय र डीन कार्यालयमा तोडफोडमा गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँगअनुरोध
barnanmedia.com · Sat Mar 08 23:26:54 GMT 2025

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)