मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सुजनको ‘सेतो रौँ’

gorkhapatraonline.com · Sat Dec 16 01:02:38 GMT 2023

काठमाडौँ, मङ्सिर ३० गते ।

गायक तथा सङ्गीतकार डिआर सुजनको नयाँ गीत ‘सेतो रौँ’ सार्वजनिक भएको छ । नेपाली युवा किन विदेशिन बाध्य हुन्छ भन्ने कुरा सुजनको गीतको कथामा समेटिएको छ । सुजनसँगै गीतमा टीका पुन, धर्म गन्धर्वको आवाज रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)