चेल्सीको पाँचौ जित
hamrokhelkud.com · Sat Oct 08 17:05:29 GMT 2022
शनिबार, असोज २२, २०७९
एजेन्सी – केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सी उल्भ्सलाई शनिबार ३–० ले हराउँदै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । लिगमा चेल्सीको यो पाँचौं जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)