पछिल्लो ८ दिनदेखि कोरोना संक्रमण घट्दो दरमा
setopati.com · Mon Aug 23 16:53:00 GMT 2021
पछिल्ला केही दिनदेखि नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो १० दिनको तथ्यांक हेर्ने हो भने पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि हुनेको दर घटेको छ भने दैनिक संक्रमित संख्या पनि क्रमशः घटिरहेको छ।
साउन ३२ गते एकै दिन ३४५१ जना संक्रमित फेला परेका थिए। त्यो दिन १५ हजार ६ सय ११ जनामा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)