मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'टक्सिक'ले दुई दिनमै कमायो १९० करोड भारू, प्रतिक्रिया भने मिश्रित

setopati.com · Fri Aug 28 05:47:00 GMT 2026

कन्नड स्टार यशको बहुप्रतीक्षित फिल्म 'टक्सिकः अ फेयरी टेल फर ग्रोन-अप्स' बुधबारदेखि विश्वव्यापी प्रदर्शनमा छ। नेपालका सिनेमा हलमा समेत फिल्म बुधबार नै रिलिज भएको थियो।

रिलिजअघि फिल्मलाई लिएर ठूलो चर्चा र प्रतीक्षा थियो। रिलिजपछि भने यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ। मिश्रित प्रतिक्रियाका बाबदुत फिल्मले प्रदर्शनको दुई दिनमै विश्वव्यापी बक्स अफिसमा करिब १९० करोड भारू कमाइ गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)