बचत तथा ऋण सहकारी दर्ता पुनः खुला, असार ३२ सम्म आवेदन दिन आह्वान
nepalnews.com · Thu May 21 17:01:48 GMT 2026
काठमाडौँ । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई नियमन दायरामा ल्याउने उद्देश्यसहित राष्ट्रिय सहकारी प्राधिकरणले दर्ता प्रक्रिया पुनः खुला गरेको छ। पछिल्लो कानुनी संशोधनपछि समय सीमा पुनः निर्धारण गर्दै प्राधिकरणले सहकारीहरूलाई असार ३२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो।
संशोधित सहकारी ऐनअनुसार अब दर्ता प्रक्रिया प्राधिकरणको व्यवस्थापनमा रहने व्यवस्था लागू भएपछि दर्ता नभएका संस्थाबारे आवश्यक निर्णय गर्ने अधिकार पनि प्राधिकरणलाई दिइएको छ। सोही आधारमा दर्ता तथा अभिलेखीकरणका लागि नयाँ समयावधि तोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)