सुनितालाई घरमै नागरिकता
khabarhub.com · Sun Jun 14 12:26:31 GMT 2026

पर्वत – जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)