मधेशको आर्थिक सर्वेक्षण : कुल गार्हस्थ्य उत्पादनमा १३.१ प्रतिशत योगदान, आर्थिक वृद्धिदर १.३१ प्रतिशत
nepalviews.com · Sun Jun 14 12:29:50 GMT 2026

जनकपुर । मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ ।
आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
मधेस प्रदेश
स्वर्णिम वाग्ले