हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
baahrakhari.com · Wed Sep 22 17:32:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले हैदरावादलाई ८ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको १३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)