मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गन्तव्य हेटौंडा : थपिँदै अवसर, फैलिँदै बसोबास

onlinekhabar.com · Fri Jun 05 06:40:59 GMT 2026

२२ जेठ, हेटौंडा । एक दशक अघिसम्म मुख्यत: मकवानपुर जिल्लाको सदरमुकामका रूपमा चिनिने हेटौंडा अहिले बसोबास, शिक्षा, रोजगारी र अवसर खोजीको गन्तव्य बन्दै गएको छ ।

विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर आउनेको संख्या बढ्दै जाँदा हेटौंडाको जनघनत्वमा पनि निरन्तर वृद्धि भइरहेको छ । पछिल्ला वर्षका तथ्याङ्कले हेटौंडा उपमहानगरपालिका प्रदेशकै महत्त्वपूर्ण बसाइँ गन्तव्यका रूपमा विकसित भइरहेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय