कोरोना संक्रमणबाट ११ हजारको मृत्यु
newsofnepal.com · Wed Sep 15 01:02:03 GMT 2021
नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)