शेखर गोल्छाले जब बुवाको कविता सम्झिए
shilapatra.com · Tue Jun 29 17:25:45 GMT 2021
नेपालको औद्योगिक जग बसालेका रामलाल गोल्छाका छोरा हुन् हुलासचन्द्र गोल्छा । जसको आजभन्दा १४ वर्षअघि आझैका दिन मृत्यु भएका थिए ।
गोल्छा ग्रुपलाई विस्तार गर्ने क्रममा र औद्योगिक विकासमा महत्त्पूर्ण योगदान गरेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षसमेत भएका थिए । उनी महासंघको नेतृत्व सम्हाल्ने चाहना राख्दा पनि पूरा गर्न सकेका थिएनन् । अहिले भने उनकै छोरा शेखर गोल्छाले महासंघको नेतृत्व सम्हालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)