योग्य कर्मचारी छनोटमा सफल
gorkhapatraonline.com · Sat Jun 17 06:18:35 GMT 2023
काठमाडौँ, असार २ गते ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोक सेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यको पुस्ताप्रति भरोसाको केन्द्र बन्नुपर्ने बताउनुभएको छ । उहाँले आयोगलाई सधैँ आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)